FAQs Complain Problems

दिलमाया बुढामगर (गिरी)

टोल: 
कुमाख गाउँपालिका ३ थदरा
फोटो: 
मोबाईल: 
9857844899
लिङ्ग: 
महिला
आमाको नाम: 
डिला बुढामगर
बाबुको नाम: 
गोरख बहादुर बुढामगर
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
लोकेन्द्र गिरी
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
स्वास्थ्य
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
चीन
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सल्यान
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
जनकल्यान क्यापस थारमारे सल्यान
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

वि·स· २०५३ साल देखि राजनैतिक यात्रा शुरु गरी नेकपा माओबादीको पाटीको पाटी सदस्य¸ वि·स· २०५६ सालमा कालागाउँ सेल सेकेंटरी¸पाटीको एरिया कमटी सदस्य¸ पाटीको एरिया कमीटीको सचिवालय सदस्य तथा कालागाउँको जनसरकार उपपमुख हुदै २०५८ सालमा कालागाउँको जनसरकार पमुख¸ वि·स २०६० सालमा अखिल नेपाल महिला सघंको जिल्ला उपाध्यक्ष¸ जिल्ला जनसरकारको जिल्ला सदस्य¸ वि·स २०६४ सालमा क्षेत्रीय ब्यूरो सदस्य¸जनक्रान्तीका महान शहिद परिवार समाजको अध्यक्ष¸२०७२ सालमा केन्दिय माहाधिवेसन आयोजक समिति सदस्य । हाल कुमाख गाउँपालिका अध्यक्ष पदमा निर्वाचीत र गाउँपालिका महासघको कोषा अध्यक्ष¸

जन्म मिति (वर्ष): 
२०३५
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
१०

जन प्रतिनिधि