FAQs Complain Problems

ग्यालरी

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका ‘लैङ्गिक समानताको बलियो आधार:सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने मुल नाराका साथ ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रमको अध्यक्षता कुमाख गाउँपालिकाका कार्यपालिका सदस्य श्री पवित्रा कवरले गर्नु भएको थियो। कार्यक्रमको अतिथि गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी, अतिथि गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत, अथिति गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत(योजना अधिकृत)श्री मान बहादुर बुढाथोकी, वडाध्यक्ष लगायत गाउँपालिकामा कार्यरत कर्मचारी,

मिति: 03/16/2023 - 09:24

, , ,

कुमाख गाउँपालिकाले विजेता खेलाडिहरुलाई सम्मान गरेको छ । आज एक कार्यक्रमका विच जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा विजयी खेलाडिहरुलाई सम्मान गरिएको हो । गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी, उपाध्यक्ष श्री लाल बहादुर रावत , वडा नं ५ का वडाध्यक्ष श्री पदम बहादुर बुढामगर, सूचना प्रविधि अधिकृत श्री प्रकाश भण्डारी, रोजगार संयोजक जिबन शर्मा, शिक्षा शाखा प्रमुख श्री दिपक कुमार चन्द, स.म.वि.नि श्री देविका के.सी गायतको उपस्थितिमा शिल्ड विजेता खेलाडिलाई प्रोत्सान स्वरुप नगद, अविरआवरण सहित खादा ओढाएर सम्मान गरिएको छ ।

मिति: 03/16/2023 - 09:23

कुमाख गाउँपालिका सल्यानमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड सम्पन्न ।

मिति: 02/13/2023 - 17:47
, , , ,

कुमाख गाउँपालिकाको दोस्रो गाउँसभा तथा १३ ‌ओँ अधिवेशन आइतबार सम्पन्न भएको छ ।

उक्त गाउँसभाको अध्यक्षता गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकीले गर्नु भएको थियो भने प्रमुख अतिथि सल्यान जिल्ला प्रदेश सभा (ख) सदस्य मा. सुरेश अधिकारी, अतिथि गाउँपालिका उपाध्यक्ष लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द, गाउँसभा सदस्य लगाएत गाउँ कार्यपालिकाका कर्मचारीहरु उपस्थिति रहेको थियो ।

मिति: 02/13/2023 - 17:46
, , , , , , ,

कुमाख गाउँपालिका सल्यानमा पाचौ राष्ट्रपति रनिङ शिल्ड सुरु।

मिति: 02/08/2023 - 19:47
, , , ,

यस कुमाख गाउँपालिका र हिमालयन बैंक लिमिटेड, रागेचौर शाखाको आयोजनामा वडा नम्बर ६ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जसमा १८० जना सेवाग्राहीहरूले आफ्नै घर आँगन (वडा कार्यालय) बाट सेवा प्राप्त गर्ने अवसर पाउनु भएको छ । उक्त कार्यक्रममा कुमाख गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द, ईलाका प्रहरी कार्यालय रागेचौरका निमित्त कार्यालय प्रमुख लगायत सुरक्षाकर्मी, हिमालयन बैंक रागेचौरका शाखाका प्रबन्धक श्री नारायण घिमिरे लगायत अन्य कर्मचारी, ६ नम्बर वडा सचिव श्री डिलाराम कठायत लगायत जनप्रतिनिधिहरू, सहायक महिला विकास निरिक्षक श्री देविका के.सी

मिति: 02/06/2023 - 16:18

Pages