यस कुमाख गाउँपालिका र हिमालयन बैंक लिमिटेड, रागेचौर शाखाको आयोजनामा वडा नम्बर ६ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जसमा १८० जना सेवाग्राहीहरूले आफ्नै घर आँगन (वडा कार्यालय) बाट सेवा प्राप्त गर्ने अवसर पाउनु भएको छ । उक्त कार्यक्रममा कुमाख गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्द, ईलाका प्रहरी कार्यालय रागेचौरका निमित्त कार्यालय प्रमुख लगायत सुरक्षाकर्मी, हिमालयन बैंक रागेचौरका शाखाका प्रबन्धक श्री नारायण घिमिरे लगायत अन्य कर्मचारी, ६ नम्बर वडा सचिव श्री डिलाराम कठायत लगायत जनप्रतिनिधिहरू, सहायक महिला विकास निरिक्षक श्री देविका के.सी
समाचार
ग्यालरी
कुमाख गाउँपालिका शिक्षा शाखाको आयोजनामा IEMIS तथा कम्प्युटर सम्बन्धित अभिमुखिकरण तालिम" जनता मा बि रागेचौरको computer Lab मा मिति २०७९/०९/११ देखि १३ गते सम्म सञ्चालन भई सम्पन्न भयो। गाउँपालिकाका अध्यक्ष श्री मान बहादुर बुढाथोकी , गाउँपालिका उपाध्यक्ष श्री लाल बहादुर रावत प्रमुख प्रशासकिय अधिकृत श्री राजेन्द्र कुमार चन्द, योजना अधिकृत श्री मान बहादुर बुढाथोकी र लेखा अधिकृत यदु गहतराजको उपस्थितमा कार्यक्रमको उद्घाटन भएको थियो भने समापन समारोहमा योजना अधिकृत मान बहादुर बुढाथोकी उपस्थिति रहेको थियो। तालिम गाउँपालिका भित्रका वडा न १, २, ३ ४ का सामुदायिक र सस्थागत विद्यालयहरुबाट एक /एक जना शिक्षक
बसन्त पञ्चमी तथा सरस्वती पूजाको सुअवसर पारेर यस पालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहने गरी पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना सम्पन्न भएको छ । प्रतियोगितामा ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
आज मिति २०७९ माघ १५ गतेका दिन यस कुमाख गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा युवा वडा स्तरिय खेलकुद कार्यक्रम-२०७९ शहीद स्मृति पार्क, चिसापानीमा समुद्घाटन गरिएको छ । सो समुद्घाटन कार्यक्रममा कुमाख गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकीज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्दज्यू, ५ नम्बर वडाध्यक्ष श्री पदम बहादुर बुढामगरज्यू, ६ नम्बर वडाध्यक्ष श्री कर्ण बहादुर बि.कज्यू, प्रशासन योजना तथा अनुगमन अधिकृत श्री मान बहादुर बुढाथोकीज्यू, लेखा अधिकृत श्री यदु गहतराजज्यू, ५ नम्बर वडा सचिव श्री महेश अधिकारीज्यू लगायतका अन्य कर्मचारीहरू, ५ नम्बर वडा सदस्यज्यूहरू, शिक्षक तथा खे
यस कुमाख गाउँपालिका वडा नम्बर ३- राम्रीमा सामुदायिक स्वास्थ्य इकाईको एक कार्यक्रमका बीच समुद्घाटन गरिएको छ । वडा नम्बर ७ को पाटकारे, डुमकोट र ३ नम्बर वडाको राम्रीका नागरिकहरूलाई सेवा लिन पायक पर्ने गरी स्थापना गरिएको स्वास्थ्य इकाईको कुमाख गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत श्री राजेन्द्र कुमार चन्दले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो । सो समुद्घाटन कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत श्री यदु गहतराज, स्वास्थ्य शाखा प्रमुख श्री सुमन बस्नेत, ३ नम्बर वडा सचिव श्री निराजन के.सी., अहेव श्री सन्देश खड्का, उजुरी प्रशासक श्री प्रकाश शाह, अनमी श्री झुपा पुन, ई
मानवीय क्षेती र बिस्तापित घर परिवारलाई एक वटा बलाकेयड र डसना कर्णाली प्रदेश समाज दक्षिण कोरिया द्धारा कुमाख गाउँपालिकाका विभिन्न वडाका घर परिवारहलाई राहत उपलब्ध गराएको छ । उक्त राहत गाउँपालिकामा उपलब्ध भए पछि तपसिलका परिवारहरुलाइ गाउँपालिका अध्यक्ष श्री मान बहादुर बुढाथोकी, उपाध्यक्ष श्री लाल बहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत राजेन्द बहादुर चन्द वडा न ३ का वडा अध्यक्ष श्री केवल राना लगाएत यस राहत उपलब्ध गराउन पहल गर्ने वसन्त रानाको बुबा झुपलाल राना र अन्य कर्मचारीहरुको उपस्थितमा राहत वितरण गरिएको छ ।