FAQs Complain Problems

मान बहादुर बुढाथोकी

ईमेल: 
manishbc77@gmail.com
फोन: 
9848066919

स्वागतम !!!

कुमाख गाउँपालिकाको "सम्बृद्ध कुमाख, सन्तुष्ट जनता, कुमाखवासीको सदिक्षा" भन्ने मुल नारालाई सफल  बनाउन नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । कुमाख गाउँपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. 9848066919 मा फोन गर्नुहुन अनुरोध । साथै गाउँपालिकाको इमेल ito.kumakh2073@gmail.com मा पठाउन हुन अनुरोध छ .

Section: 
याेजना शाखा प्रमुख