FAQs Complain Problems

वडा नं. ७

नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह पुर्णा गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको  क्षेत्रफल  १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँको जनसख्या २४८५९ रहेको छ । पहाडी  जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । भने कुमाख गाउँपालिका हाल को वडा नं. ७ साविक को   जिमाली गाविसका वडा न.१ देखि ९ मिली हाल वडा न. ७  बनेको छ । भने यसको वडा कार्यलयको कार्यलय साविकै जिमाली गाविस कार्यालयमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार पुरुष १८३८ तथा महिला १७६९ गरि कुल जनसंख्या  जम्मा संख्या ३६०७ रहेको छ  भने जम्मा घरधुरी संख्या ६९० रहेको छ ।

कुल जनसंख्या
महिला = १७६९,
पुरुष =१८३८
जम्मा संख्या =३६०७

Ward Contact Number: 
9822973717

जन प्रतिनिधि

डम्बर बहादुर शाही
वडा अध्यक्ष
‍
9822973717
अनिता बुढाथोकी
कार्यपालिका सदस्य
‍
9822875972
पठ बहादुर कामी
कार्यपालिका सदस्य
‍
९८११४१३७६५
ज्योति पंकज डि.सि.
वडा सचिव / स्थानीय पञ्जिकाधिकारी
‍
9843061298
डिल बहादुर डाँगी
वडा सदस्य
‍
९८१२५५७५५७
थल बहादुर पुन
वडा सदस्य
‍
९८२९८३५५४२
रीता बि.क.
दलित महिला सदस्य
‍
९८१२८९५०७४
गणेश के सी
सामाजिक परिचालक
‍
९८०९८६५११०
ज्ञान बहादुर चन्द
अ. सब इन्जिनियर
‍
९८५८०३६८०५
सिर्जना डाँगी
नायब पशु सेवा प्राविधिक (पशु सेवा)
‍
भिम बहादुर शाही
कार्यालय सहयोगि
‍
९८०९५२५२०४
//