कुमाखगाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ। यहाँ रहेका ७ वटा सय १८९ जनाले रोजगारी पाएका छन् । चालु आवभित्रै काम गर्नेगरी कुमाख गाउँपालिकामा ३५लाख बजेट आइसकेको छ कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढा गिरि ले आफ्नै गाउँपालिकामा परिश्रम गरेर रोजगार हुने र समृद्ध गाउँपालिका हुन
"हाम्रो गाउँपालिका हाम्रो गाउँ ,सबै बालबालिकालाई बिधालय पठाऔ" भन्ने आदर्श नाराका साथ् बिधार्थी भर्ना राष्ट्रिय अभियान २०७६ संचालन भइरहेकाले बिधालय उमेरका सबै बालबालिका लाई नजिकको बिधालय भर्ना गराउने ब्यबस्थाका लागि सम्पूर्ण वडा कार्यालय, अभिभावक लगायत बिधालय, शिक्षाप्रेमी, संघसंस्था, राजनीतिक दलह