FAQs Complain Problems

विधुत उद्धघाट

कुमाख गाउँपालिकामा  पहिलोपटक बिधुत पुग्यो ।
१४पौष सल्यान ।

जिल्लाको कुमाख गाउँपालिका सल्यान  मा पहिलोपटक बिधुत पुगेको छ । गाउपालिकाको वडा नं ४ को थदरा देखि स्यानिपिप्ली वडा नं ३ को मिलनचौक  बाट कुमाख गाउँपालिकाको केन्द्र रागेचौरसम्म अाज एक कार्यक्रमको अायोजना गरि बिधुतको उद्घाटन गरिएको हो । गाउँपालिकाका अध्यक्ष Dilmaya Budha Magar Sirjana उपाध्यक्ष Dilli Raj Jaishi प्रमुख अथिती गुलाप जङ शाह बिशिस्ट अथिती Hari Budhathoki नेकपाका प्रदेश कमिटी सदस्य Bhim Prakash Sharma दार्मा  गाउँपालिका अध्यक्ष Nim Bahadur KC Arun र  बिधुत प्राधिकरण सल्यान का प्रमुख अर्जुन पोख्रेलले सयुक्त रुपमा स्वीच दवाएर बत्ती बालेर उद्घाटन गर्नुभएको हो ।
बिधुत उदघाटन कार्यक्रममा अथितीहरु पुर्ब प्रधान मन्त्रीका स्वकिय सचिब Ramesh Malla YCL का केन्द्रिय सचिब Ganesh Shahi, chandra bahadur Rana, Lal Bahadur Rawat पत्रकार महासंघ कि उपाध्यक्ष प्रगती गिरि रेडियो तहल्का FM का स्टेशन मेनेजर Dilli Raj Rawat कुमाख साप्ताहिक पत्रीका सम्पादक Gobinda Sharma ईलाका प्रहरी कार्यलयका ईन्चाज लिला राम चन्दको उपस्थिति रहेको थियो ।उत्त कार्यक्रमा कुमाख गाउँपालिका उपाध्यक्ष Dilli Raj Jaisi स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन कुमाख गाउँपालिका कार्यकारी अधिकृत Binod Adhikari गर्नुभएको थियो भने गा पा अध्यक्ष दिलमाया बुढामगर गिरि ले गर्नुभएको थियो ।

आर्थिक वर्ष: