FAQs Complain Problems

वडा नं. ५

नेपालको कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लामा अवस्थित रहेको कुमाख गाउँपालिकाको स्थापना हुनु भन्दा पहिला स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस रहेका थिए। स्थानीय तह गठन हुनुभन्दा पहिला स्थानिय निकायको रुपमा स्वीकोट, कालागाउँ, मर्मपरिकाडाँ, वडागाउँ र जिमाली गाविस मिलि कुमाख गाउँपालिका मिति २०७३।०६।०१ मा स्थापना भएको थियो । संघीयता सहितको संविधानको मर्म अनुरुप मिति २०७३।११।२७ गते नेपाल अधिराज्य भरि ७५३ स्थानीय तहको गठन भइ नेपाल राजपत्रमा समेत प्रकाशित भयो । यसै सन्दर्भमा यस कुमाख गाउँपालिकाको  क्षेत्रफल  १७७.२७ वर्गकिलोमिटर मध्य १०० वर्ग किलोमिटर बनजङगलले ढाकेको छ भने बस्ती ४.३३५ वर्ग किलोमिटर रहेको छ । यहाँ खतीयोग्य जमिन ७२.९३५ वर्ग किलोमिटर रहेको छ भने यहाँको जनसख्या ३३३४७ रहेको छ । पहाडी  जिल्ला सल्यानको सन्दर्भमा यो कुमाख गाउँपालिका आर्थिक एंव पुर्वधार विकासको दृष्टिकोणले निकै सम्भावना  भएको गाउँपालिका हो । यहाको भौगोलिक वनावट र प्राकृतिक श्रोत साधनमा निकै अगाडी रहेको छ । भने कुमाख गाउँपालिका हाल को वडा नं. ४ साविक को   कालागाउँ गाविसका वडा न. २,६,७,८ र ९ मिली हाल वडा न. ५ बनेको छ । भने यसको वडा कार्यालयको कार्यालय साविकै कालागाउँ गाविसको झाकाडाँमा रहेको छ ।भने त्यहाँको पुरुष ३१२५ तथा महिला ३२९२ कुल जनसंख्या  जम्मा संख्या ६४१७  रहेको छ  भने जम्मा घरधुरी संख्या ८६१ रहेको छ ।।

Language Nepali

Population: 

कुल जनसंख्या महिला = ३२९२, पुरुष =३१२५ जम्मा संख्या =६४१७ रहेको छ

Ward Contact Number: 9848274973

 

Ward Contact Number: 
9848274973

जन प्रतिनिधि

पदम बहादुर बुढामगर
वडा अध्यक्ष
9848274973
हिरा परियार
कार्यपालिका सदस्य
9822842757