गाउँपालिकाबाट जन्म दर्ता, मृत्यू दर्ता, बसाईसराई दर्ता तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ । गैरसरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहायता सहित अन्य सेवा सुविधा पनि प्रदान गरिन्छ ।
सल्यानको सदरमुकाम खलंगावाट ८ घण्टा पैदल यात्राको दुरीमा रहेको धार्मिक तथा पर्यटकीय स्थल कुमाख जिल्लाकै ठुलाे पहाड हो । यस पहाडको उचाई २५३७ मिटर रहेको छ । जीमाली,मर्मपरिकाँडा र शिद्धे्रश्वरी गाउँको...